BBA/BBA-F/BBM/BIM कार्यक्रममा अध्ययन गर्नको लागि आज मिति २०८०/०६/१९ गते क्याम्पसको आन्तरिक फाराम भरी बुझाएका बिध्यार्थीहरुको अन्तरबार्ता भोलि मिति २०८०/०६/२० गते बिहान ८:०० बजेबाट शुरु हुने हुँदा अनिवार्य उपस्थित हुनको लागि सम्बन्धित सबैमा जानकारी गराइन्छ ।